इङलिस प्रिमियर लिग : बाँकी खेल दर्शकविना तटस्थ मैदानमा

लन्डन । इङलिस प्रिमियर लिगका खेलहरु दर्शकविना तटस्थ मैदानमा गर्न क्लबहरु सहमत भएका छन । लिगको यो सिजन सम्पन्न गर्ने बिषयमा भएको भिडियो कन्फरेस बैठकमा यस्तो सहमति जुटेको हो । २० वटा क्लब र सरकारी पदाधिकारीबीचको बैठकले बढीमा दश वटा रंगशाला प्रयोग गरेर जारी सिजन अन्त्य गर्न सकिने निस्कर्ष पनि निकालेको छ । खेल सुरु … Continue reading इङलिस प्रिमियर लिग : बाँकी खेल दर्शकविना तटस्थ मैदानमा